हिमालयन वारियर एरिका गुरुङको ऐतिहासिक कांस्य पदक
विश्वका उत्कृष्ट ३२ खेलाडीहरूको प्रतिस्पर्धामा, एरिकाले करातेको महाशक्ति फ्रान्स विरुद्ध शानदार खेल प्रदर्शन गर्दै ६–२ अंकको विजयी नतिजा निकालीन्।
नेपालको लागि यो केवल एक पदक मात्र होइन — यो हिमालको साहस, नारी शक्ति र राष्ट्रिय गौरवको प्रतीक हो।
नेपाललाई गर्व छ – एरिका, तिमीले संसारलाई देखायौ, हामी पनि सक्छौं!





